# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २३ गते मंगलबार । नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।
चितवन घर भएका नेता शर्मा भर्याङबाट लडेपछि उपचारको लागि पुरानो मेडिकल कलेज पुगेका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई चितवन प्रहरीले मंगलबार बिहान पक्राउ गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ । उनी पछिल्लो समयमा पक्राउ पर्ने उच्च तहका नेता हुन् ।
Featured News

Comments