# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २४ गते बुधबार । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएपछी उपचार गरेर घर फर्किएका काठमाडौंका १ पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ ।
पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै २ जनामा वैशाखमा कोरोना पोजिटिभ देखिएको थियो ।
निको भएर घर फर्किएकामध्ये पुरुषमा १ सातापछि पुनः परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको हो । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।
Featured News

Comments