# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ३० गते मंगलबार । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको छ । साथै जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या तिब्र रुपमा बढेसंंगै गृहले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायत व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सरकारी कर्मचारीलाई पनि पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
Featured News

Comments