# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ १ गते बिहीबार । नेपालमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर काेभिड अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नवलपरासी पूर्वका एक व्यक्तिमा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित व्यक्ति देवचुली नगरपालिका-१२ निवासी ४९ वर्षीय पुरूष हुन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुगेकाे छ ।
Featured News

Comments