# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ३ गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा गरिएकाे परीक्षणमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्राैटानिवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेकाे जनाइएकाे छ ।
यसअघि आजै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६ जना संक्रमितमा बर्दिया नार्खु-११ की २८ वर्षीया महिला, सिरहा सखुवा-१९ का ३० वषीय पुरुष, पर्सा वीरगञ्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही रामपुर-४ की १८ वर्षीया किशोरी, चितवन गडौली-१ निवासी २५ वर्षीया महिला रहेका छन् ।
Featured News

Comments