# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ३ गते शनिबार । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । त्यसमध्ये एकजनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
कोरोना आशंकामा अस्पताल ल्याइएकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिलालाई हिजो अस्पताल ल्याउने बित्तकै उनको मृत्यु भएको थियो । अस्पताल ल्याउदा उच्च ज्वरो आएको ती महिलाको अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको थियो ।
काठमाडौंको टिचिङ अस्पतालमा ९ दिन अगाडि उनी सुत्केरी भएर घर गएकी थिइन् ।
Featured News

Comments