# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ५ गते सोमबार । नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आफुमाथि लागेको सांसद अहरणमा संलग्न भएको आरोप प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए ।
राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै पार्टी फुटाउने षडयन्त्रअनुसार सांसद सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्धा दर्ता गरेको छ ।
Featured News

Comments