# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ६ गते मंगलबार । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
गत २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार बसेको प्रतिनिधिसभाबाट पारित भएको हो । नीति तथा कार्यक्रममाथि २ दिन छलफल भएको थियो ।
नीति तथा कार्यक्रममा विभिन्न सांसदले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ पनि दिएका थिए । चित्त नबुझेको भन्दै संशोधन प्रस्ताव सांसदहरूले फिर्ता लिएनन् ।
प्रतिनिधिसभाको अर्को बैठक १३ जेठ २०७७ का दिन दिउँसाे १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
Featured News

Comments