# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ७ गते बुधबार । कोरोना परिक्षण स्वेच्छिक रूपमा पनि गर्न सकिने बताइए लगत्तै परिक्षण शुल्क १५ लिने चर्चा चलेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण शुल्क नतोकिएको स्पष्ट पारेको छ ।
‘अहिले कोरोना परीक्षण सरकारले नै निशुल्क गर्दै आएको छ,’ मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले भने, ‘शुल्क तोकिएको छैन ।’
सामाजिक सञ्जालमा परीक्षणको शुल्क १५ हजार तोकिएको भन्दै विरोध भएपछि मन्त्रालयले शुल्क नतोकिएको स्पष्ट पारेको हो ।
Featured News

Comments