# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ९ गते शुक्रबार । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।
कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे
विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।
याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे निस्किएकाे देखिएकाे छ ।
प्लेनमा आएकाे प्राविधिक खराबीका कारण दुर्घटना भएकाे बताइएकाे छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments