Loading...
Logo

समाचार

देशमा प्रमाणित किसान सात लाख ६० हजार image

देशमा प्रमाणित किसान सात लाख ६० हजार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा बिहीबार आयोजित ‘प्रदेशस्तरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी’मा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था र आगामी कार्यदिशा, यसको प्रादेशिक र जिल्लागत तथ्याङ्क, यसको आवश्यकता, नीतिगत पक्ष, तीन....

More News

Image

धुलिखेल नगरपालिकामा ‘ई–पेमेन्ट’ सेवा प्रारम्भ, सेवाग्राहीलाई सहज

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो....

Image

हिउँले सेताम्ये बन्याे 'गुराँसकाे राजधानी'

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी....

Image

आज भूकम्प सुरक्षा दिवस, भूकम्पबाट बच्ने तरिका प्रदर्शन गरिंदै

आज भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरि भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।   विनासकारी....

Image

तराईमा हुस्सु कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

आज तराई मधेशका जिल्लामा दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना....

Image

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल....

Image

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’....

Image

टुँडिखेलमा राखेको धरहरा बनाउने ठेकेदारको सामान महानगरले हटायो

काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री हटाएको छ । नगरप्रहरीले टुँडिखेलको शहिदगेट तर्फ राखिएको मेसिन,....

Image

शीतलहरबाट तराईकाे जनजीवन प्रभावित, सतर्कता अपनाउन महाशाखाकाे आग्रह

शीतलहरबाट तराईकाे जनजीवन प्रभावित बनेको छ । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।....

Image

अनलाइनमार्फत जुवा खेलाउने तीन युवक काठमाडौंबाट पक्राउ

अनलाइनमार्फत जुवा खेलाउने तीन युवक काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५....

Image

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका अधिकांश भू-भागहरूमा हुस्सु तथा कुहिरो

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  कोशी र....

Image

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईका अधिकांश भागमा हुस्सु

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बिहान कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा....

Image

मन्दिरमा दर्शन गर्न आउने आमाहरूका लागि पशुपति परिसरमा स्तनपान कक्ष निर्माण

पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन....

Image

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया गएका छन् । प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा उनी त्यहाँ गएका हुन्....

Image

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई....

Image

विद्युत प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री....

Image

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।  मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा....

Image

एमाले सांसद राजेन्द्र राईले गृहमन्त्रीको राजीनामा मागे

सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेका छन् ।  सांसद राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् । ....

Image

राष्ट्रियसभाका लागि कांग्रेस मधेशबाट सात जनाको नाम सिफारिस

राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले विभिन्न जिल्लाबाट ७ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस मधेश....

Image

स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले....

Image

देशभर पश्चिमी वायुकाे प्रभाव सामान्य, तराईमा हुस्सु तथा कुहिरो

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । तराईमा हुस्सु तथा कुहिरो....