Loading...
Logo

मुख्य समाचार

सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री image

सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताए। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनको भनाइ....

More News

Image

फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाउन बाबुरामको प्रस्ताव

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन्....

Image

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।....

Image

छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

उच्च अदालत बुटवलले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश....

Image

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले....

Image

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी....

Image

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

भ्रष्ट्राचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा रहेको छ । सूचकाङ्कमा नेपालको एक स्थान खस्किएर १०७औं स्थानमा रहेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल....

Image

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो....

Image

ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपतिको चिन्ता

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अख्तियार दुरुपयोग....

Image

अध्यादेश आज निर्णयार्थ पेस नहुने

सरकारले ल्याएका छवटा अध्यादेश संघीय संसदका दुवै सदनमा आज निर्णयार्थ पेस नहुने भएका छन् ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको  बैठकमा....

Image

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, अध्यादेश निर्णयार्थ पेस गरिंदै

आज संद्धीय संसदका दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक....

Image

चितवन जिल्ला अदालतकाे आदेशपछि रवि फेरि हिरासतमा

सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश....

Image

चितवनका तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रवि लामिछानेलाई संगठित अपराधको मुद्दाबाट उन्मुक्ति दिएकोमा चितवनका तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि....

Image

विपिनको रिहाइबारे इजरायलका राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद

प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे इजरायलका राष्ट्रपतिसँग नेपाली राजदूतले टेलिफोन संवाद गरेका छन् । इजरायलस्थित नेपाली....

Image

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुखले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका....

Image

चितवन जिल्ला अदालतमा पनि रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।  कास्की,  काठमाडौं र....

Image

राष्ट्रियसभामा पेस भयो मिडिया काउन्सिल विधेयक

राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी....

Image

विगतका सरकार स्थिर नभएकाले कांग्रेस र एमाले मिलेको देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सरकार स्थिर हुन नसकेकोले यो सरकार गठन गरिएको बताएका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट....

Image

प्रधानमन्त्री ओलीले भने- पार्टी टुक्र्याउने र फुटाउनेजस्ता खुद्रे कुरा सरकारको मेनुमा छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले....

Image

आजदेखि हिउँदे अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो १....

Image

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजे बस्ने गरी....