Loading...
Logo

अन्तर्राष्ट्रिय

चीनले जापानी सी फुडमाथिको प्रतिबन्ध हटायो image

चीनले जापानी सी फुडमाथिको प्रतिबन्ध हटायो

चीनले जापानी सी फुडको आयातमा करिब दुई वर्षदेखि लगाएको प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा परमाणु संयन्त्रको रेडियोधर्मी पानी समुद्रमा छाड्न सुरु गरेपछि चीनले जापानी सी फुडको आयातमा रोक लगाएको थियो । फुकुसिमा परमाणु संयन्त्र सन् २०११ मा आएको विनाशकारी सुनामीमा गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । त्यसका रियाक्टर चिस्याउन....

More News

Image

ट्रम्पले राष्ट्रपतिका रूपमा शपथ लिएसँगै अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग

अमेरिकाको राष्ट्रपतिका रूपमा शपथ लिएसँगै डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने आदेश जारी गरेका छन् । यो....

Image

दक्षिण कोरियाका राष्ट्रपतिलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ । सियोल अदालतले योललाई अनुसन्धानका लागि थप २० दिन....

Image

मुलुकमाथि आएका हरेक संकटको समाधान गर्ने ट्रम्पको प्रतिबद्धता

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिनुभन्दा केही घण्टापहिले वासिङ्टन डीसीमा एक र्‍यालीलाई सम्बोधन गरेका छन् ।  वासिङ्टन डीसीमा आफ्ना हजारौँ....

Image

रुसमाथि हालसम्मकै भीषण आक्रमण गरेको युक्रेनको दावी

युक्रेनले रुसमाथि युद्ध सुरु भएयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी....

Image

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाको प्रहरीले बुधबार गिरफ्तार गरेको हो ।....

Image

लस एन्जलसमा लागेको डँढेलोका कारण ठूलो क्षति

अमेरिकाको लस एन्जलसमा लागेको डँढेलकोका कारण ठूलो क्षति भएको छ ।  आगलागी नियन्त्रणमा लिनका लागि विमानबाट आकासबाट पानी हालिएको छ....

Image

अमेरिकाको लस एन्जलसमा डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु

अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । डढेलो शहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका....

Image

भूकम्पमा परी तिब्बतमा अहिलेसम्म ९५ जनाको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।....

Image

रुसी अर्थतन्त्र झन बलियो, युद्ध लडिरहे पनि रुसको सम्पत्ति बढेको बढ्यै

सन् २०२२ फेब्रुअरी २४ मा जब रुसले युक्रेनमा आक्रमण गर्‍यो, सोही वर्षको मार्चदेखि उसले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्‍यो ।....

Image

क्यानडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीकाे मृत्यु

कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार....

Image

चुनावमा धाँधलीको आरोप लगाउँदै पाकिस्तानमा धार्मिक पार्टीहरूले गरे आन्दोलनको घोषणा

पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम चुनावको अन्तिम नतिजा आइनसक्दै चुनावमा धाँधली भएको भन्दै आन्दोलनहरू सुरु भएका छन् । विशेष गरी....

Image

पाकिस्तानमा नवाज शरीफ गठबन्धन सरकार बनाउने गृहकार्यमा

पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा....

Image

सर्बत्र आलोचना भएपछि हंगेरीका राष्ट्रपतिले दिइन् राजीनामा

। बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा....

Image

पाकिस्तानमा शक्तिशाली विस्फाेट, १४ जनाकाे मृत्यु

पाकिस्तानमा बलुचिस्तान प्रान्तस्थित पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको शक्तिशाली विस्फोटमा १४ जनाको मृत्यु भएको छ । ....

Image

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।....

Image

युक्रेनी नागरिकको ज्यान लिन रुसले आफ्नै विमान खसाएको जेलेन्स्कीको आशंका

हिजो बुधबार रुसको बेलगोरोद क्षेत्रमा एउटा रुसी सैन्य विमान दुर्घटनामा पर्दा त्यसमा ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जनाले ज्यान गुमाए ।....

Image

३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा

क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा भारी कटौतीको घोषणा गरेको छ । क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३....

Image

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा गएको पहिरोमा परी ४७ जना मृत्यु

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ....

Image

पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी

बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले एक....

Image

इरानबाट राजदूत फिर्ता बोलाउने पाकिस्तानकाे घाेषणा

बलुचिस्तानमा इरानको मिसाइल र ड्रोन आक्रमणपछि पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले....